काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जाको सीमा बढाएको छ । सोमबार नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्वन्धी मार्गदर्शन, २०७९ लाई संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाले अब उत्पादनमूलक उद्योगलाई ३ करोड रुपैयाँसम्म कर्जा दिनसक्ने ब्यवस्था गरेको हो । यसअघि भने १ करोड रुपैयाँसम्मको मात्रै सीमा रहेको थियो । यसैगरी २ करोडसम्म रुपैयाँसम्म…