दिपायल । स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोकाे उत्पादन घट्दै गएकाे छ । पहिले सुदूरपश्चिमकाे डोटीमा काेदाेकाे खेती मनग्य हुने गरे पनि पछिल्लाे समय यसकाे खेती कम हुँदै गएकाे हाे । कोदोको महत्वका बारेमा थाहा नहुँदा यसको खेतीप्रति किसानको आकर्षण घट्दै जाँदा काेदाे खेती नै लोप हुने अवस्थामा पुगेकाे छ । व्यावसायिक रूपमा खेती गर्ने…