काठमाडाैँ । यदि तपाईं ग्लाेबल आइएमई बैंककाे ग्राहक हाे भने खुसीकाे खबर छ । बैंकले आफ्ना ग्राहकलाई निःशुल्क क्रेडिट कार्डकाे अफर ल्याएकाे छ । तर, त्याे सुविधा लिन महिला ग्राहक हुनुपर्ने छ । ग्लोबल आइएमई बैंकले महिला ग्राहकहरूलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी 'श्रावण स्पेसल अफर' सार्वजनिक गरेको हाे । बैंकले सार्वजनिक गरेको योजनाअन्तर्गत…