हेटाैँडा । वर्षायाममा धेरै मानिस खेतीपातीमा व्यस्त छन् । तर देशकै सबैभन्दा ठुलो ऐतिहासिक मकवानपुरगढी दरबार घुम्नेको संख्यामा भने कृषिको चटारो अनि झमझम परिरहेको पानीले पनि कमी ल्याउन सकेको छैन । झरीसँगै गढीको ऐतिहासिकता अवलोकन गर्नेको संख्या मध्यबर्खामा पनि दैनिक ५०० देखि हजारकै हाराहारी छ । गर्मी छल्न मधेस प्रदेशबाट आउने आगन्तुकहरूका कारण पनि गढीमा…