काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले र बिओके क्यापिटल लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी भदौ ४ गतेदेखि एकीकृत कारोबार शुरू गर्ने भएका छन् । यी दुवै कम्पनीले मर्जरसम्बन्धी प्रस्ताव असार ३ गते विशेष साधारण सभामार्फत पारित गरेका थिए । कम्पनी रजिष्ट्रारको कार्यालयबाट साउन २९ गते मर्जरका लागि स्वीकृतिप्राप्त भएसँगै दुवै कम्पनीको साउन ३० गते बसेको…