काठमाडौँ । सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ ले आफ्ना एकाइधनीलाई नगद लाभांश बैंक खातामा पठाइसकेका छन् । दुवै फन्डले भदौ १२ गतेसमम डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएका एकाइधनीहरूको प्रतिफल भदौ २७ गतेबाट पठाउन सुरु गरेको जनाएका छन् । यस्तै, फन्डले हालसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक नगराएका एकाइधनीहरुलाई खाता अद्यावधिक गराउन आग्रह…