काठमाडौं । मङ्सिर २७ गतेदेखि भर्न पाउने गरी हिमालयन रिइन्स्योरेन्सले सर्वसाधारणका लागि आइपिओ खुला गरेको छ । कम्पनीले कुल जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत (तीन अर्ब रुपैयाँ) बराबर प्रतिशेयर १०० रुपैयाँ अङ्कित दरका तीन करोड कित्ता साधारण शेयरमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति शेयर २०६ अङ्कित मूल्यमा ६ अर्ब १८ करोड रुपैयाँ…