काठमाडौँ । असोज महिनामा मात्रै सरकारले एक खर्ब १७ अर्ब रूपैयाँको चालु खर्च गरेको छ। कर्मचारीको तलब–भत्ता, प्रशासनिक खर्च र स्थानीय तहमा जाने अनुदान सहितको यस्तो खर्चको लागि ११ खर्ब ४० अर्ब रूपैयाँ विनियोजन गरिएकोमा असोजमा मात्रै १० प्रतिशत माथिको खर्च भएको छ। सरकारले असोज महिनामा तुलनात्मक रूपमा चालु खर्च बढी गर्छ। यो समयमा सरकारले…