तीजकाे दिन कति बढ्याे सुनकाे मूल्य ?

काठमाडौँ । सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य १ लाख १२ हजार ५००, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९५० र चाँदीको मूल्य १४०५ रुपैयाँ प्रतितोला तोकिएको छ। अघिल्लो दिन आइतबार १ लाख १२ हजार ३०० रुपैयाँमा छापावाल, १ लाख ११ हजार ७५०…