३ अंकले ओरालो लाग्यो शेयर बजार

काठमाडौं । सोमबार शेयर बजारमा सामान्य गिरावट आएको छ । आज ३.२१ अंकले घटेर २०४८ को विन्दुमा कायम हुन पुगेको छ । सोमबार शेयर बजारमा २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार रुपैंया कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको २६७ कम्पनीको ६६ लाख ४७ हजार १४३ कित्ता शेयर किनबेच भएको छ ।…