काठमाडौं । सरकारले साना करदातालाई मूल्य अभिवृद्धि कर (भ्याट्)मा सहुलियत दिएको छ । यसअघि वार्षिक १ करोडसम्म कारोबारको विवरण मासिकरुपमा बुझाउनु पर्ने गरिएकोमा सरकारले ४ महिनाको समय दिएको हो । आन्तरिक राजस्व विभागले आज १ सूचना जारी गर्दै साना करदातालाई कर सहभागिता लागत र समय दुवै घटाएर सहुलियत दिइएको हो । साना करदाताले अब साउनदेखि…