दाङ । दाङमा १३ हजार २ सय ९४ परिवार कृषिबाहेक व्यापार–व्यवसायमा सक्रिय रहेका छन् । राष्ट्रिय जनगणना, २०७८ को तथ्यांकअनुसार घरेलु उद्योगमा १७.९, व्यापारमा ५२, यातायात क्षेत्रमा ८.७, सेवा क्षेत्रमा ९.६ र अन्य क्षेत्रमा ११.८ प्रतिशत सक्रिय छन् । तथ्यांकले उत्पादनभन्दा पनि व्यापारमा सक्रिय हुने संख्या बढी रहेको देखाएको छ । यसबाट जिल्लामा उत्पादनको अवस्था…