झिनो अंकले बढ्यो नेप्से, २ अर्बको कारोबार

काठमाडौं । बिहीबार नेप्से ५ अंकले बढेसँगै कारोबार रकम पनि २ अर्ब माथि पुगेको छ । बिहीबार नेप्से सूचकांक ५.१३ अंकले बढेर २०६६ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २६९ कम्पनीहरुको ५५ लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब १५ करोड ६५ लाख ८३ हजारको कारोबार भएको छ । नेप्से बढेसँगै…