न्यु दिल्ली । कोका-कोला इन्डियाले अजय विजय बथिजालाई फ्रान्चाइज अपरेसन फर साउथवेस्ट एशिया (SWA) को भाईस प्रेसिडेन्ट रूपमा नियुक्त गरेको छ। कोका-कोला कम्पनीसँग अजयको करिब २४ वर्षको करियर यात्रा रहेको छ, जसमा उनिले मार्केटिङ एण्ड फ्रान्चाइजमा एक्स्पर्टिज समावेश गरेका छन् । सन् १९९९ मा अजयले हिन्दुस्तान कोका-कोला बेभरेज प्रालि (HCCBPL) र फ्रन्ट लाइन सेल्स टिमसँग…