काठमाडौँ । नेपाल एसबिआई बैंकले साउन १८ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । एसबिआईले १० वर्ष अवधिको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ जारी गर्न लागेको हो । बैंकले प्रतिएकाइ १ हजार रुपैयाँ दरमा २० लाख एकाइ ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये १२ लाख एकाइ बैंकले आफ्नै…