स्याङ्जा । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्ब ६३ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै जिल्लाका ११ स्थानीय तहलाई ४ अर्ब ६३ करोड ७८ लाख रुपैयाँ विनियोजन गरेका हुन् । विनियोजित रकममध्ये जिल्लाका ५ नगरपालिकालाई…