तस्बिर आफैँ बाेल्छ : पानीका लागि संघर्ष

भेरी नगरपालिका–१० भुरचौरमा खानेपानी नहुँदा भेरी नदीको पानी डोकाेमा बोकेर ल्याइँदै । यहाँका सर्वसाधारण वषौँदेखि भेरी नदीको पानी पिउँदै आएका छन् । तस्बिर : हेमन्त केसी/रासस