काठमाडौँ । १५ वर्षअघि सप्तकोसी नदीले पूर्वी बाँध फुटाएर ठुलो जनधनको क्षति गर्यो । १५ वर्षअघिको सो बाढी र त्यसको वितण्डा कतिले बिर्सिइसके । २०६५ साल भदौ २ गते सुनसरीको पश्चिम कुशाहास्थित कोसीको पूर्वी तटबन्ध फुट्दा ७ हजार ५६३ घरपरिवारका ४२ हजार ७६३ जना विस्थापित भएका थिए । कति बाढीमै बगे, पशुचौपाया, कृषि बालीको कुरै…