९ बिघा सरकारी जग्गा अतिक्रमणमा, ६ जनालाई ३५ दिनको अल्टिमेटम

हेटौँडा । संघीय सरकारअन्तर्गतको प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र, हेटौँडाको नाममा हेटौँडा उपमहानगरपालिका–५ मा रहेको जग्गा अतिक्रमणमा परेको छ । केन्द्रको जग्गा ६ जनाले अतिक्रमण गरी बसेको पाइएको हाे । स्थानीय क्लब र केही व्यक्तिले केन्द्रको नाममा रहेको सरकारी जग्गा वर्षौंदेखि अतिक्रमण गरी भोगचलन गर्दै आएको पाइएपछि हटाउने प्रक्रिया थालेको छ । अतिक्रमण गरी बनाएका घरटहरालगायतका…