मुगु । विद्युत् लाइन तान्ने क्रममा ट्रकको ठक्करबाट मृत्यु भएका कणर्बहादुर रावतको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै अवरुद्ध गरिएको कणर्ाली राजमार्गको सिन्जा सडकखण्डअन्तर्गत नाग्म-गमगढी सडक २४ घन्टापछि सञ्चालनमा आएको छ । मृतकको परिवालाई उचित क्षतिपूर्ति दिनुपर्ने र चालकलाई कारबाहीको माग गर्दै स्थानीयले मंगलबारबाट विरोध गर्दै अएका थिए । तर, बुधबार भने स्थानीय र मृतकका आफन्तले…