बर्खा लागेसँगै सुरु हुन्छन् भजनीबासीका दुःखका दिन

कैलाली । कैलालीको भजनी नगरपालिकाका लालबहादुर कामीको घर कान्द्रा नदीबाट ५०० मिटर भित्र छ । उनकाे घर सधैँ कान्द्रा नदीको बाढीले बर्खाको समयमा डुबान हुन्छ । घर डुबानमा परेपछि हुलाकी राजमार्गमा त्रिपालमा २ महिनासम्म बिताउनुपर्ने बाध्यता लालबहादुरको परिवारलाई छ । 'बर्खा सकिएपछि हाम्रो दुःख सकिन्छ, बर्खा लाग्यो भने हाम्रा दुःखका दिन सुरु हुन्छन्,' लालबहादुर भन्छन्,…