त्रिवेणी । करिब ३ दशकअघि जिल्लाको पहाडी क्षेत्रलाई जोड्ने गरी खोलिएको कावासोती – कुमसोत–बोझापोखरी सडक स्तरोन्नतिको काम नसकिँदा चालक तथा यात्रुले सधैँ सास्ती खेप्दै आएका छन् । यस सडकखण्डले जिल्लाको पहाडी क्षेत्रअन्तर्गत पर्ने बौदीकाली, बुलिंगटार र हुप्सेकोट गाउँपालिकाको केही वडालाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने काम गर्दछ । पहाडी क्षेत्रलाई राजमार्ग तथा सदरमुकामसँग जोड्ने मुख्य सडक जीर्ण…