काठमाडौँका अव्यवस्थित  तार हटाउन सुरु [फोटोफिचर]

काठमाडौँ । आजदेखि काठमाडौँ महानगरपालिकाले अव्यवस्थित तार काट्ने कार्य सुरु गरेको छ । महानगरको सौन्दर्य बढाउन तथा आगजानीको घटना नियन्त्रण गर्न महानगरपालिकाले विभिन्न स्थानमा  रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गरेको हो । गत आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका  प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेअनुसार आजबाट व्यवस्थापन सुरु…