काठमाडाैँ । विगत केही दिनदेखि देशैभर अविरल वर्षा भइरहेकाे छ । वर्षासँगै आएकाे बाढी र पहिराेका कारण जनजीवन कष्टकर बन्दै गएकाे छ । कतिपय ठाउँमा मानिसले ज्यानसमेत गुमाउनुपरेकाे छ भने कैयाैँ विस्थापित भएका छन् । हेरौँ २० तस्बिरमा बाढीपहिराेकाे कहर- [caption id="attachment_4888" align="alignnone" width="1800"] शुक्लाफाँटा नगरपालिका-१२ तिलकीका स्थानीय बासिन्दा वनहरा नदीमा भत्किएको तटबन्ध मर्मत गर्दै…