झरीकाे कहर : कालीगण्डकी करिडोरको बागलुङ खण्ड २ दिनदेखि ठप्प

बागलुङ । लगातारको वर्षा र पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड २ दिनदेखि अवरुद्ध छ । पहिरो झर्ने क्रम नरोकिएका कारण पहिरो पन्छाउन समस्या हुँदा सडक अवरुद्ध भएको हो । बागलुङ नगरपालिका–१० दबल्याङमा २ दिनदेखि सडक अवरुद्ध भएको छ । बागलुङमा लगातारको वर्षाका कारण दक्षिण भेग जोड्ने सडक सम्बन्धविच्छेद भएको हो । दब्ल्याङ हुँदै बलेवा…