काठमाडौँ । देशका सबै निर्माण व्यवसायीहरू अहिले आन्दोलनमा छन् । देशको राजधानीसहित सबै प्रदेशमा निर्माण व्यवसायीहरू अहिले विभिन्न मागसहित आन्दोलनमा होमिएका छन् । काम गरेबापतको रकम भुक्तानी, ठेक्काको म्याद थप, मूल्य समायोजनलगायत माग लिएर निर्माण व्यवसायीहरू आन्दोलन गरिरहेका हुन् । नेपाल निर्माण व्यावसायी महासंघले ६ साउनमा सबै निर्माण कार्यको भुक्तानी, सार्वजनिक खरिद नियमावली संशोधन, निर्माण…