कैलाली । कैलालीको चौकीडाँडा–ओलानी–फल्टुडे सडकअन्तर्गत कृष्णमन्दिर बान्द्रेखाल सडक सम्झौता भएको ४ वर्ष बितिसक्दा पनि निर्माणले गति लिन सकेको छैन । सुदूरपश्चिम प्रदेशको गौरवको योजनामा समावेश भएको उक्त सडक ठेकेदारको लापरबाहीका कारण निर्माण कार्यले गति लिन नसकेको हो । ठेकेदारको लापरबाहीका कारण सडक निर्माण कार्यले गति नलिँदा स्थानीयलाई आवागमनमा समस्या हुँदै आएको छ । ४ बर्ष…