काठमाडौँ । सरकारले वर्षायामको समयमा सडक खनेमा कारबाही गर्ने भएको छ । सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले ‘वर्षायाममा सडक खन्ने स्वीकृति नदिइनेबारे सार्वजनिक सूचना’ जारी गर्दै जबर्जस्ती गरेमा कारबाही गर्ने जनाएको हो । जारी सूचनाअनुसार आगामी असार १ देखि भदौ मसान्तसम्म सडकमा खन्न पाइने छैन । ‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि…