सुनसरी । सुनसरीको इनरुवा–४, गणेशपुरस्थित सडकका खाल्डाखुल्डीमा जमेको पानी । स्थानीयले सडक निर्माणका लागि बारम्बार दबाब दिँदा पनि सुनुवाइ नहुँदा सडक दिनानुदिन जीर्ण बन्दै गइरहेको छ । तस्बिरः नवीन गड्तौला