निर्णय भएको १७ वर्षमा पनि बनेन सहिद स्मारक

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जग डोल) सामुदायिक वन क्षेत्रमा निर्माणाधीन राष्ट्रिय सहिद स्मारक सम्पन्न गर्न पहल गर्ने बताएका छन् । मन्त्रिपरिषद्ले स्मारक निर्माण गर्ने निर्णय गरेको १७ वर्ष पूरा गरेको अवसरमा आयोजित १७औँ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू वन तथा वातावरणमन्त्री हुँदा पनि काम रोकिएर अलपत्र बनेको स्मारकको…