१३ निर्माण कम्पनी कालोसूचीमा,कुन लाई कति वर्ष ?

काठमाडौं । समयमै काम नसक्ने र मापदण्डअनुसार काम नगर्ने १३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको आज एक सार्वजनिक सूचना जारी गर्दै जनाएको छ। ३ निर्माण कम्पनीलाई ३ वर्ष, २ निर्माण कम्पनीलाई २ वर्ष, एउटालाई डेढ वर्ष र बाँकी ७ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालोसूचीमा…