आजदेखि बिजलपुरासम्मै आउनेछ रेल

बर्दिबास । भारतको जयनगरबाट जनकपुरधाम, कुर्था हुँदै महोत्तरीको भंगाहा बिजलपुरासम्म रेलसेवा सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सो सेवाको शुभारम्भ गर्नेछन् । जयनगर–जनकपुरधाम–कुर्थासम्मको ३५ किलोमिटरमा १५ महिनादेखि सञ्चालनमा हुँदै आएको रेल सेवा अब थप १७ किलोमिटरसमेत गरी ५२ किलोमिटर दुरीमा सञ्चालन हुनेछ । दोस्रो चरणको भौतिक पूर्वाधार निर्माण भइसकेपछि सेवा…