पानी नभएर बन्द भएको सुत्केरी सेवा सुरु

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका– १ स्थित पञ्चेश्वर स्वास्थ्यचौकीमा बन्द रहेको सुत्केरी सेवा सुरु भएको छ । पानीको अभाव भएपछि गत जेठ २८ गतेदेखि सुत्केरी सेवा बन्द भएको थियो । गाउँपालिकाले ट्याङकरमार्फत पानीको व्यवस्थापन गरेपछि उक्त सेवा सुरु भएको स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले बताए। आजदेखि गाउँपालिकाले रुपमा ट्याङकरमार्फत पानीको आपूर्ति गर्ने भएपछि सेवा पुनः सुरु…