धनगढी । जंगली हात्तीको बथानले कञ्चनपुरमा ३ घर भत्काएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मा गयराति तीन वटा घरमा क्षति पुर्याएको हो । कृष्णपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष धर्म बहादुर सिँहका अनुसार हात्तीको बथानले स्थानीय श्यानु चौधरी, गोपाल चौधरी र जयराज चौधरीको घर भत्काएको हो । यसैबीच हात्तीले स्थानीयका दर्जनौ विघामाको धानबालीमा पनि…