काठमाडौं । सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा राजु केसीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई अर्को व्यवस्था नभएसम्म कोषको सञ्चालक परिषद सदस्य सचिवमा नियुक्त गरेको जानकारी सरकारकी प्रवक्ता रेखा शर्माले दिइन । केसीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रस्तावमा अर्को व्यवस्था नभएसम्म सदस्य सचिवको जिम्मेवारी दिइएको हो…