सालकको खपेटासहित ४ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ सामाखुशीबाट दुर्लभ वन्यजन्तु सालकको खपेटा सहित ४ जना पक्राउ परेका छन् । ९ सय ग्राम १२ मिलिग्रामसहित सिन्धुपाल्चोक साँगाचोक नगरपालिका–१० घर भई भक्तपुर सूर्यविनायक बस्ने ३३ वर्षीय तिले तामाङसमेत ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । सामाखुशीस्थित कल्पना खाजा घरमा दुर्लभ वन्यजन्तु सालकको खपेटा लुकाई लिई बसेको भन्ने सूचनाको आधारमा प्रहरी…