१७ वर्षीया किशोरी बलत्कार गरेको आरोपमा २ जना पक्राउ

बर्दिया । प्रहरीले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–६ जयपुरगाउँ बस्ने २१ वर्षीय हरि खड्कालाई पक्राउ गरेको छ। खड्काले ती किशोरीलाई ५ भदौ राती जबर्जस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस्तै, १७ वर्षीया अर्की किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ गुरुवागाउँका २३…