दर्शन गर्न जाने हैन शिवको २२ फिट अग्लो मूर्तिकाे ?

धादिङ । धादिङको रुबि भ्याली गाउँपालिका ४ बोराङ थालगाङ डांँडामा भगवान शिवको मूर्ति स्थापना गरिएको छ । २२ फिट अग्लो ७०० टन तौल भएको ढुंगाबाट निर्माण गरिएको भगवान शिवको मूर्तिको बिहीबार सिद्ध योगी बाबा श्री १००८ परमहंस कालीदासजी महाराजबाट समुद्घाटन तथा प्राण प्रतिस्थापन सम्पन्न भएको छ । मूर्ति समुद्घाटनका अवसरमा कालीदासी महाराजसँगै आएका भारतीय पाहुनाहरु,राष्ट्रिय…