कसरी पस्यो सेफ्टी ट्यांकीमा जंगली हात्ती ?

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सेफ्टी ट्यांकीमा परेर गए राति जंगली हात्तीको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्यांकीमा परेर एक जंगली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए। “राति १२ बजेपछि जंगली हात्ती सेफ्टी ट्यांकीमा परेर मृत्यु भएको…