आँखा पाक्ने रोगका बिरामी बढे, २ विद्यालय बन्द

तनहुँ । दमौली अस्पतालमा आँखा पाक्ने रोगका बिरामीको संख्या बढ्न थालेको छ । ३ दिनको अवधिमा ५२ जना आँखा पाक्ने रोगका बिरामी उपचारका लागि आएको अस्पतालले जनाएको छ । गत बिहीबार १४, शुक्रबार १३ र आइतबार २५ जना गरी ५२ जना बिरामी आँखा पाक्ने रोगबाट संक्रमित भएको दमौली अस्पतालका नेत्र सहायक लक्ष्मी चौधरीले जानकारी दिइन्…