पानी परे उठिवास हुने पीर, नपरे खेतीको चिन्ता

महोत्तरी । मध्य साउन बितिसक्दासम्म खेतीका लागि पर्याप्त पानी नपरेपछि किसान चिन्तित छन् । खानेपानीको संकट झेलिरहेका यहाँका किसान आकाशतिर ताक्दै पानी पार्ने बादल देखिन्छ कि भन्ने आशमा छन् । बर्खायाम सुरु भयो कि महोत्तरीका किसानलाई पानी पर्नेरनपर्ने पिरोलो बढ्छ । पानी नपर्दा खेती नहुने, खानेपानीको हाहाकार पर्ने, पानी बढी पर्दा घरखेत बाढीको कटान र…