जथाभावी फाेहाेर फाल्नेसँग १५ लाख असुल्याे वीरगन्ज महानगरले

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रभित्र जथाभावी फोहोर फ्याक्नेसँग जरिमानाबापत राजस्व संकलन गर्ने अभियान थालेको छ । जथाभावी फोहोर फ्याक्ने र सडक दुर्गन्धित गर्ने कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले महानगरले २०७९ पुस १७ देखि जथाभावी फोहोर फ्याँक्नेबाट जरिमाना तिराउन थालेको हो । महानगरका सडक तथा गल्लीमा जथाभावी फोहोर फाल्ने व्यक्ति तथा संस्था गरी ५७० जनाबाट जरिमानाबापत…