काठमाडौँ । नापी विभागका महानिर्देशक जनकराज जोशीले कर्मचारी सरुवाका लागि मोटो रकमको बार्गेनिङ गर्ने गरेको खुलेको छ । महानिर्देशक जोशीले काठमाडौँ उपत्यकाका नापी कार्यालयहरूमा सरुवा गराइदिने भन्दै जिल्ला नापी कार्यालयका प्रमुख तथा कर्मचारीहरूसँग मोटो रकम माग गरेको भन्दै कर्मचारीहरूले उजुरी गर्न थालेपछि यो रहस्य बाहिरिएको हो । नापी विभागले ५ र १० भदौमा सूचना जारी…