सामाजिक सञ्जालबाट आफ्नै नेता खुइल्याउने प्रवृत्ति बढ्यो : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेसकै नेताहरूले सामाजिक सञ्जालमा नेतृत्वलाई निचा देखाउने र आफूलाई उच्च देखाउने काम गरेको आरोप लगाएका छन् । सोमबार काठमाडौँमा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा कांग्रेसका प्रवक्तासमेत रहेका महतले कांग्रसले गरेको राम्रो कामको प्रचार नगर्ने तर एक-अर्काको कमजोरीको चाहिँ प्रचार गर्ने प्रवृत्तिले पार्टी बलियो नहुने बताए । उनले भने, ‘नेपाली…