रवि लामिछानेविरुद्ध थुनछेक बहस जारी, आजै आदेश आउनसक्ने

चितवन - साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेमाथिको थुनछेक बहस सुरु भएको छ । हिजो बुधबार जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा लामिछानेको बयानपछि सुरु भएको थुनछेक बहस नसकिएपछि आज पुनः बहस भएको हो । बहस आज बिहान १० बजेबाट बहस सुरु…