कांग्रेस कोटाबाट नियुक्त राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले ११ देशका राजदुन फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले भारत र अमेरिकासहित ११ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकले कांग्रेस कोटाबाट नियुक्त राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो । फिर्ता हुनेमा भारतका शंकर शर्मा, अमेरिकाका श्रीधर खत्री, बेलायतका ज्ञानचन्द्र आचार्यसमेत छन् । सञ्चारमन्त्री रेखा शर्माका…