अहिलेसम्मकै उच्च रेकर्डमा पुग्याे सुनकाे भाउ, तोलाकै १ लाख ४० हजार

काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य ताेलाकाे १ लाख ४० हजार रुपैयाँ पुगेकाे छ । याेसँगै सुनको मूल्यले नयाँ रकेर्ड काय गरेको हो । यो मुल्य नेपाली बजारमा हालसम्मकै उच्च हो । यसअघि गत ७ बैशाखमा सुनको मूल्यले प्रतितोला एक लाख ३९ हजार तीन सय रुपैयाँ पुगेरकाे थियाे बुधबार सुनको मूल्य प्रतितोला १ लाख ३८…