आर्थिक हिनामिना गरेको भन्दै बन्दुकले हानेर श्रीमतीको हत्या

तनहुँ । तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या गरेका छन् । व्यास नगरपालिका –५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको भरुवा बन्दुक हानेर हत्या गरेका हुन् । गए राति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी…