बागलुङ बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९र८० मा ढुङ्गा बिक्रीबाट रु ३१ लाख आम्दानी ग¥यो । गत आवमा पालिकाको कुल रु ७४ लाख आम्दानीमध्ये सबैभन्दा बढी ढुङ्गा उद्योगबाटै भएको थियो । पालिकाले कार्यविधि निर्माण गरेर ढुङ्गा उद्योग दर्ता र सञ्चालनका लागि बाटो खोलेपछि पालिकाको आम्दानी बढ्न थालेको हो । अघिल्लो आवको तुलनामा गत आवमा पालिकाको…