एनसेलको शेयर खरिद बिक्री छानबिन गर्न सरकारद्धारा समिति गठन

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ । सरकारले एक महिनाभित्र प्रतिवेदन पेश गर्न पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको हो । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले समिति गठन गरी काम गर्न निर्देशन दिएको छ । समितिका…