काठमाडौं- पूर्व गृहसचिव तथा नेपाल बिमा प्राधिकरणका पूर्व अध्यक्ष सूर्यप्रसाद सिलवालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । नपाएको ओहोदा पाएको तथा पदमा रहन जन्ममिति कीर्ते गरेको अभियोगमा उनीविरुद्ध गत मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । तीन महिना पनि नपुग्दै उनले मुद्दाबाट सफाइ पाएका हुन् । अख्तियारले १५ साउन ०८० पछि उनले लिएको…